गुलाफको रङ !

कसैले तपाईंलाई रातो गुलाफको फुल दियो भने सम्झनुस् तपाईंलाइ कसैले माया गर्छ, कलेजी रङको गुलाफ दियो भने—फुल दिनेले उ भित्र भएको मुटु तिम्रै लागि धड्किरहेछ भन्ने बुझाउन खोजिरहेछ भन्ने बुझ्नु होला, यदि कसैले तपाईंलाई कालो रङको गुलाफको फुल दिन्छ भने उस्ले तपाईंसँगको सम्बन्ध तोड्न जाँदै छ भन्ने बुझ्नु होला ।