मेरो गाउ


कती महान छ हाम्रो घारा म्याग्दी अनी कती प्यारो छ घारा,पोखरे बगर किनारमा रहेक तिबस्तीहरु कती सुन्दर छन ।

मानौ एउटा सुन्दर कल्पनामा राखेको जस्तो निरन्तता बग्ने त्यो काली गण्डकी खोला । खोलको किनारमा रहेको ती

फाट र पारीलो त्यहाका मनिसहरुलाई धरै अन्न बाली दिएको छ । खोलाको किनारमा सानो सुन्दर गाऊ बसाएको छ ।

जब साझ पर्छ ति गाउ बस्तिहरु आकाशका तरासरी चम्कीरहन्छन ।

त्यहा पुग्ने हरेक मनिसहरु एक पटक कल्पनामा हरएकै हुन्छन । पुष माघको चिसो समयमा पनि ततोपानी ले नुहाउन पाईन्छ

महिना १५ दिन नुहाएमा शरीरमा भएको सबै रोग निको हुन्छ । काली गण्डकीको किनारमा लस्करै राम मन्दिर सिव मन्दिर गणेश मन्दिर छन । नॐमी,सिवरात्रीको दिन ठुलो पूजा हुन्छ त्यो दिन टाढा टाढाका मनिसहरु दर्शन गर्न आउछन त्यो दिन त्यहा कती रमाइलो हुन्छ । माथि हेर्दा धौलागिरी,निलगिरी तल हेर्दा काली गण्डकी खोला आहा कती राम्रो ठाउँ यो शब्द सबैको मुख बाट सुनिन्छ । र हामीलाई आफ्नो ठाउँ देखी गर्व लाग्छ । त्यहा १०+२ ,boarding स्कुल छन । यातायात, फोन,बिजुली सबै सुबिधा छन। त्यहाका हरेक मनिस खुशी छन ।

गाउ बिकासको लागि सबै मिलिजुली काम गर्छौ । सानो ठुलो घटना हुँदा पनि त्यही गाउमा मिलऊने गर्छौ । हामीहरु सबैमा महानता छ ।

त्यसैमा हामी गर्व गर्छौ ।।