जन्मभुमि


त्यहि बाटो त्यहि गोरेटो
भरि भरि सम्झनाका सुवासहरु
सांचेर मुटुभरि संधै संधै
फर्किदै छु आफ्नो जन्म भुमि
नेपाल!!