मेरो सानो ब्लग
Pages
मुलघर
ए टु जेट गीत
३३ एफ.एम
अनलाईन टि.भी
मेरो गाउ
प्रदेशीको चिठ्ठी
बहिनी
प्रेम पत्र
खेलहरु
किन माया लायौ मलाई?
तिमिले छाड्नु नै थियो भने
किन माया लायौ मलाई
यदि धोका दिनु थियो भने
किन झुटा बचन दियौ मलाई
यदि बाचा तोड्नु नै थियो भने
किन जीवनमा साथ दिन्छु भन्यौ मलाई
यदि तिमिले एक्लै तड्पाउनु थियो भने
किन छोडेर जिउदो लाश बनायौ मलाई
Newer Post
Older Post
Home