गजल

हाम्रो माया कती राइछ कैले कतै जोखीएन
अधी गाग्रो पानी झै हाम्रो माया पोखीएन

जात भात छुट्याइ दिने झुटो हाम्रो समाजमा
मोठ मन्दिर कतै पनी हाम्रो माया चोखीएन

हजरकोशको यात्रा गर्दा हाम्रो दुईको माया
अधिबाटो हीडदै खेरी ठेसलगी ठोकिएन

लीसाइलो माटो बनी बस्दा हाम्रो माया
समाजको पर्खाल तिर कैले कतै पोतीएन