सपनाको महल

सपनाको महल भित्र
तिमीलाई नै सजएको छु
भित्री मनको संसारमा
सानो घर बसएको छु
तिम्रो सामु प्रेम पर्स्ताप राख्न
धेरै धेरै लजएको छु