झर्केर बोल्छौ



झर्केर बोल्छौ
तर्केर हिद्छौ
फेरी मलाई
फर्केर हेर्छौ
मलाई थाहा छ
तिमी मलाई
माया गर्छौ !!