सम्झना


सम्झना छ अझैपनी
माया छ मन मुटुमा
सम्झी सम्झी बाचेको छु
बिरानो यो शहरमा
फर्की आउँदै छु सानु
पर्खि बस्नु है!!!!!